प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले १३ र नेकपा (एमाले)ले ३ स्थानमा विजय हासिल गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ स्थानमा जितेकाे छ । बुधबार बिहानसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ, मनाङ, काठमाडौँ क्षेत्र नं १, ३, ४, ५, १० रसुवा … Continue reading प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि